“हरेक प्रेम कथा सुन्दर हुन्छ, तर हाम्रो मेरो मनपर्ने हो।”
🌹 जन्मदिनको असीमित शुभकामना 🌹
♥️सानी, तिमीलाई तिमीको हरेक पाइलामा सफलता मिलोस्, भगवान् विष्णुको आशीर्वाद सधैं तिम्रो शिरमा रहोस्, सम्पूर्ण देवीदेउता लगायत कुलदेवताको कृपा सधैं तिमीमाथि रहिरहोस्। 🌸
सानी, तिम्रो सफलता सबैको लागि उदाहरण बनोस्, बुवा ममीको शिर गर्वले ठाडो होस् तिम्रो सफलताले। 🙏
सानी, हिजो र आज तिमीलाई नराम्रो भन्नेहरू भोलि तिम्रो शिखर देखेर तिम्रो उदाहरण लिन बाध्य होऊन्, त्यति सम्मको काबिल तिमी बन्नु। 💪
आज सानी, मैले तिम्रो हात समाउँदा जसले मेरो साथ छोडे, उनीहरूले तिम्रो सफलता देखेर पछुतो महसुस गरून्, त्यति सम्म काबिल तिमी बन्नु। ✨
सानी, तिमीलाई श्रीमानको रूपमा पाउँदा संसारकै भाग्यमानी ठान्छु आफूलाई, त्यो महसुस मलाई रुवाउने मान्छेहरूलाई होस्, त्यति सम्म काबिल तिमी बन्नु। 💖
सानी, संसारको सबै खुसी तिमीलाई मिलोस्।
मेरो खुसी तिमी नै हौ सानी, तिमी खुसी भए मलाई पुग्छ। 🥰
अन्तिम साससम्म तिम्रो साथ तिम्रो हात समाएर हिँड्न पाम।
हरेक जुनी तिम्रै श्रीमती बन्न पाम, सानी। 💑
तिमीलाई मुटु भरीको माया र सम्झना छ।
तिमी र मेरो सम्बन्ध अझै गाढा हुँदै जाओस् सानी।
छिट्टै सँगै हुन पाम, यो सम्बन्धलाई विवाहमा सक्दो छिटो परिणत गर्न पाउ। 💍
आजभन्दा भोलि झन् झन् माया बढ्दै जाओस् सानी।
तिमीले सोचेर आँटेर गरेको हरेक काममा सफलता मिलोस्। 🌟
♥️